देश/प्रदेश
नागरिकता विधेयक प्रमाणीकरण नगर्नु निर्वाचन बिथोल्ने षड्यन्त्र होः उपमहासचिव पुन
०

काठमाडौँ, असोज ५-
नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन अनन्तले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु निर्वाचन बिथोल्ने षड्यन्त्र भएको आरोप लगाएका छन् ।
नागरिकता विधेयक राष्ट्रपतिले दोस्रो पटक पनि प्रमाणीकरण नगरेपछि बुधबार बिहान फेसबुकमार्फत प्रतिक्रिया दिँदै उपमहासचिव पुनले यस्तो आरोप लगाएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























