देश/प्रदेश
बच्चा चोर्न खोजेको आरोपमा चार जना प्रकाउ
०

कञ्चनपुर, असोज ५-
बच्चा चोर्न खोजेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–८ बाट प्रहरीले बच्चा चोर्न खोजेको आरोपमा चार जना प्रकाउ गरेको हो ।
पक्राउ पर्नेमा रौतहट घर भइ कैलालीको अत्तरिया बस्दै आएका २८ वर्षीय अनिलकुमार साह, भारतको बिहारका ३३ वर्षीय पिन्टु साह, २५ वर्षीय राजकिशोर साह र २७ वर्षीय विकासकुमार साह प्रकाउ परेका हुन् ।
‘बच्चा चोर्न लागेको भन्दै गाउँलेले चारै जनालाई घेरा हालेका रहेछन्, हामीलाई खबर गरेपछि नियन्त्रणमा लिएका हौं,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रबहादुरले भने ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























