देश/प्रदेश

सडेको अवस्थामा तीन जनाको शव फेला

Banner

कञ्चनपुर, असोज ३

कञ्चनपुरमा तीन जनाको शव सडेको अवस्थामा भेटिएको छ । प्रहरीका अनुसार लालझाडी गाउँपालिका-१ को उखुबारीमा दुई जना र पुनर्वास नगरपालिका-१० को दोदा नदी नजिकै अर्का एक जनाको शव फेला परेको हो ।

इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख, प्रहरी निरीक्षक (इन्सपेक्टर) नरेशराज मल्लले दुई वटा शव कंकाल भइसकेको अवस्थामा र अर्को चुरा र लुगाको आधारमा महिलाको भए पनि पहिचान गर्न सकिएको छैन ।’त्यस्ते हाल प्रहरीले शवको डीएनए संकलनको तयारी गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>