राजनीति

एमालेको केन्द्रीय सचिवालय बैठक बालकोटमा सुरु

Banner

काठमाडौँ असोज २-

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बालकोटमा सुरु भएको छ ।

यो बैठकले आगामी ४ मंसिरमा हुन प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची टुङ्गाउने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>