Breaking News
राम्रो काम गर्दागर्दै षडयन्त्र भयोः अध्यक्ष ओली
०

काठमाडौँ, असोज १
शनिवार प्रतिनिधिसभाको ११ औं अधिवेशनको अन्तिम बैठकलाई सम्वोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले राम्रो काम गर्दागर्दै षडयन्त्र भएको र विकासको काम रोक्ने काम भएको दावी गरेका छन् ।
त्यस्तै उनले अहिले भ्रष्टाचारको अवस्था बयान गरी नसक्ने अवस्थामा रहेको र आफू नेतृत्वको सरकारले गरेका कामको फेहरिस्त समेत प्रस्तुत गर्दै आफूले संविधानमा भएको व्यवस्था अनुसार उचित कदम चालेको बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>

























