राजनीति
प्रचण्डसँग अमेरिकी राजदूत बेरीको बिदाइ भेटवार्ता
०

काठमाडौँ,भदौ २९–
पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले बिदाइ भेट गरेका छन्।
आज बिहान खुमलटारस्थित प्रचण्ड निवासमा पुगेर राजदूत बेरीले भेट गरेका हुन् ।
भेटमा अमेरिका र नेपालबीचको दुई पक्षीय सम्बन्धका बारेमा छलफल भएको छ।सचिवालययका अनुसार अध्यक्ष प्रचण्डले राजदूत बेरीलाई सफल कार्यकालका लागि बधाई ज्ञापन गरेका छन् । बेरीले आफ्नो कार्यकाल पुरा भएपछि नेपालका शीर्ष नेताहरुसँग बिदाइ भेट गरिरहेका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























