राजनीति
एकीकृत समाजवादीका रुपन्देही इन्चार्ज चापागाईँ एमाले फर्किए
०

काठमाडौं,भदौ २६-
नेकपा एकीकृत समाजवादी पार्टीका रुपन्देही इन्चार्ज डाक्टर बालकृष्ण चापागाईं नेकपा एमालेमै फर्किएका छन्। आज विहान एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेलसहितका नेताले चापागाईंलाई एमालेमा स्वागत गरे।
चापागाईं प्रेस चौतारीका पूर्वअध्यक्ष हुन्। राससका पूर्वअध्यक्ष समेत हुन्। उनी एमाले नेता घनश्याम भुसालनिकट मानिन्छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























