Breaking News

नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै नेविसंघले जलायो राष्ट्रपतिको पुत्ला

Banner

काठमाडौं,भदौ २६-

कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघमा आबद्ध विद्यार्थी र प्रहरीबीच झडप भएको छ। आज विहान बिहान काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र कलेज बाहिर झडप भएको हो। विद्यार्थीले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै विद्यार्थीहरुले पुतला दहन गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो।

उनीहरूले प्रहरीमाथि ढुंगामुढा समेत गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>