चितवन विशेष

चितवनका विकल्प म्यानहन्ट इन्टरनेसनल वर्ल्डको फाइनलमा

Banner

चितवन, भदौ २२–

चितवनका विकल्प श्रेष्ठ म्यानहन्ट इन्टरनेसनल वर्ल्ड (सुपर मोडल)को फाइनलमा प्रतिस्पर्धा गर्दैछन् ।

आउँदो असोज १५ गते अर्थात अक्टोबर १ तारिखका दिन फिलिपिन्सको मनिलामा २१ औं संस्करणको म्यानहन्ट इन्टरनेसनल वर्ल्ड फाइनल हुन लागेको हो । विकल्प नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा प्रतिस्पर्धा गर्न लागेका हुन् । उनलाई जिताउनका लागि भोटको आवश्यकता रहन्छ ।

म्यानहन्ट नेपाल २०२२ का विजेता २९ वर्षीय विकल्प १८९ सेन्टिमिटर अग्लो छन् । उनी चितवनका व्यवसायी तथा मोडल हुन् । विकल्प सन् २०१८ मा मिस्टर नेपालको उपाधि जितेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>