Breaking News

नारायणगढ-मुग्लिन सडकमा लेदोसहित पहिरो खस्यो,सडक अबरुद्ध

Banner

चितवन,भदौ २१-

नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका- २९ सत्रकिलोमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । आज (मंगलबार) बेलुकी ५ः४५ बजे वर्षाका कारण माथिबाट लेदोसहितको पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

डिभिजन सडकसँग समन्वय गरेर पहिरो हटाई बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>