चितवन विशेष

चितवन २ प्रदेश ‘ख’ बाट सुरेशचन्द्र अधिकारीसहित तीन जना सिफारिस

Banner

चितवन, भदौ २०-

प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष सुरेशचन्द्र अधिकारीले चितवन क्षेत्र नम्बर २ प्रदेश ‘ख’ बाट प्रत्यक्ष तर्फको उम्मेदवारमा सिफारिस भएका छन् ।

उनी नेकपा माओवादी केन्द्र पार्टीको २ नम्बर क्षेत्रीय निर्वाचन परिचालन समितिको बैठकले अधिकारीसहित निशा न्यौपाने र यदुमणि कँडेलको नाम सिफारिस गरेको हो । त्यस्तै अधिकारी भरतपुर महानगरपालिकाका प्रेस सल्लाहाकार समेत हुन् ।

 

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>