राजनीति
सिट भागबण्डामा सहमति जुट्न नसकेपछि सत्ता गठबन्धनको बैठक आजपनि बस्दै
०

काठमाडौँ, भदौ १९-
सिट भागबण्डाको विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा पाँच दलको बैठक बस्ने भएको छ । बैठक दिउँसो ३ बजे बस्ने भएको हो ।
जनमोर्चाका नेता आनन्द शर्माले बैठक बस्न लागेको जानकारी दिएका हुन् । उनका अनुसार यस अघि बिहीबार बसेको बैठकमा सिट भागबण्डामा सहमति जुट्न नसकेपछि आज पुनः छलफलका लागि नेताहरुलाई डाकिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























