राजनीति

गणेशभक्त श्रेष्ठ ललितपुर ३ (क) बाट सिफारिस

Banner

ललितपुर, भदौ–१८
ललितपुरका युवा नेता गणेशभक्त श्रेष्ठ मंसिर ४ गते हुन गइरहेको प्रदेश सभा सदस्य निर्वाचनका लागि (समानुपातिक तर्फ) ललितपुर निर्वाचन क्षेत्र नं (क) बाट सिफारिस भएका छन् । पार्टीभित्र उनी स्पष्ट वक्ताका रुपमा चिनिन्छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>