Breaking News

नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी खुल्यो, साँढे ८ घण्टापछि हटाईयो पहिरो

Banner

चितवन, भदौ १६–

नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी खुलेको छ ।

भरतपुर–२९ केराबारीस्थित मौरीखोलामा खसेको पहिरो हटाईएपछि यस सडक खण्ड दुइतर्फी संचालनमा आएको छ । विहान ५ः५० बजेको समयमा खसेको पहिरो हटाउन झण्डै साँढे ८ घण्टा लागेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>