देश/प्रदेश

बयानमा जबराले संसदीय समितिमाथि नै उठाए प्रश्न

०
Banner

काठमाडौँ, भदौ १६

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले संसदको महाभियोग सिफारिस समिति र पुर्नस्थापित संसदमाथि नै प्रश्न उठाएका छन् ।

बिहीबार बसेको बैठकमा जबरालाई भ्रष्टाचारमा मुछिएको, शक्ति सन्तुलन कायम गर्न नसकेको र भ्रष्टाचार केन्द्रित भएर न्याय सम्पादन गरेको आरोपबारे सोधिएको थियो । तर जबराले समितिसँग बयान दिने क्रममा सोधेको प्रश्नको जवाफ दिदै उनले समिति र पुर्नस्थापित संसदमाथि नै प्रश्न उठाएका हुन् ।

बयानका क्रममा जबरालाई २ वटा प्रश्न मात्र सोधिएको थियो र उनले प्रक्रियागत जवाफ दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>