चितवन विशेष

रत्ननगरमा तमूस्यो ह्युल छोंज धींको नगर समिति गठन

Banner

चितवन, भाद्र १६-

रत्ननगर नगरपालिकामा तमूस्यो ह्युल छोँज धीँ गुरूङ महिला राष्ट्रिय परिषदको नगर समिति गठन भएको छ ।

बालकुमारी गुरूङको अध्यक्षतामा ११ सदस्यीय नगर समिति गठन गरिएको तमूस्यो ह्युल छोँज धीँ चितवन जिल्लाकी सचिव सीतादेवी गुरूङले जानकारी दिइन् ।

समितिको उपाध्यक्षमा ज्ञानु गुरूङ, सचिवमा विनिता गुरूङ र कोषाध्यक्षमा गीता गुरूङ चयन भएका छन् । यस्तै सदस्यहरूमा भने राममाया गुरूङ, अमृता गुरूङ, निरा गुरूङ, एकमाया गुरूङ, मनु गुरूङ, कुमारी गुरूङ र जुठी गुरूङ चयन भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>