देश/प्रदेश

सिट बाँडफाँटका लागि बालुवाटामा सुरु भयो सत्ता गठबन्धनको बैठक

Banner

काठमाडौँ, भदौ १६-

सिट बाँडफाँटका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा सत्ता गठबन्धनको बैठक सुरु भएको छ। शीर्ष नेताहरुको छलफल सकिए लगत्तै कार्यदलको बैठक सुरु भएको हो। कार्यदल बस्नुअघि सत्तारुढ पाँच दलका शीर्ष नेताबीच छलफल भएको थियो ।

त्यस्तै हालसम्म कांग्रेसले प्रतिनिधि सभाको सय सिट, माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३५ र राष्ट्रिय जनमोर्चाले २ सिटको दाबी गरेको छ । बुधबार पनि बालुवाटारमा सिट बाँडफाँटबारे छलफल भएको थियो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>