देश/प्रदेश
विराटनगरमा साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
०

मोरङ, भदौ १६-
मोरङको विराटनगर महानगरपालिका–१८ मा हिजो बेलुका साइकल पल्टिदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा साइकलयात्री मोरङकै जहदाका ४६ वर्षीय दिपचन शर्मा रहेका छन् ।
साइकलमा सवार उनी हिजो बेलुकी पौने ८ बजे साइकल पल्टिदा कल्भट खसेका थिए । उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय रानी मोरङले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























