राजनीति
सत्ता गठबन्धनलाई भागबण्डा मिलाउन सकस, आज पनि कार्यदलको बैठक बस्दै
०

काठमाडौं, भदौ १६–
सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै छ । सिट बाँडफाँटको लागि गठित कार्यदलले पटक–पटक बैठक बस्दा पनि सिट बाँडफाँटलाई टुंगोमा पु¥याउन सकेको छैन ।
कार्यदलको बैठक आज विहान ११ बजेका लागि बोलाइएको कार्यदलका सदस्य हिमाल पुरीले जानकारी दिए । आगामी निर्वाचनका लागि सिट बाँडफाँट टुंगो लगाउन गठन सत्ता गठबन्धनले कार्यदल गठन गरेको थियो । तर कार्यदलले सिट बाँडफाँटलाई टुंगोमा पुर्याउन सकस परेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























