देश/प्रदेश

माओवादी सिन्धुलीका संयोजकसहित करिब ३ सय जना एमालेमा प्रवेश

Banner

सिन्धुली,भदौं १५-

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला संयोजकसहितका नेता-कार्यकर्ता एमाले प्रवेश गरेका छन् । संयोजक रामकुमार पौडेल, केन्द्रीय सदस्य मिथिला फुयाल, मरिण गाउँपालिका कमिटी अध्यक्ष गोपाल बुढाथोकीसहितलाई एमाले महासचिव शंकर पोखरेलले स्वागत गरे ।

नेकपा एमाले जिल्ला कमिटी सिन्धुलीले मरिण गाउँपालिकामा आयोजना गरेको सभामा ३ सय जना प्रवेश गरेको एमालेले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>