राजनीति
काठमाडौं– ४ मा निर्वाचन लड्न गगन थापाले दिए आवेदन
०

काठमाडौं,भदौं १५-
काठमाडौं निर्वाचन क्षेत्र नं.४ मा पुनः प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आवेदन दर्ता गराएका छन् । बुधबार काठमाडौंको निर्वाचन क्षेत्र–४ मा उम्मेदवार बन्न महामन्त्री थापाले आवेदन दिएका हुन् ।
पार्टीले भने थापालाई कास्कीको निर्वाचन क्षेत्र १ बाट आग्रह गरेको थियो । तर, उनले आफू लडेकै निर्वाचन क्षेत्रबाट चुवाव लड्ने भनेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























