देश/प्रदेश
काठमाडौं वर्ल्ड स्कुलमा विद्यार्थी बीच झडप, डीएसपीको नेतृत्वमा प्रहरी परिचालन
०

काठमाडौँ, भदौ १५-
भक्तपुरको सूर्यबिनायक नगरपालिका स्थित काठमाडौं वर्ल्ड स्कुलमा विद्यार्थीहरु बीच झडप भएको छ । हिजो शुरु भएको विवाद झडपमा परिणत भएको हो ।
गुण्डुमा अवस्थित सो स्कुलमा गुण्डुका स्थानीय विद्यार्थी र काठमाडौंबाट गएर अध्ययन गरिरहेका विद्यार्थीको बीचमा बिवाद भएको थियो । त्यस्तै हाल उक्त क्षेत्रमा डीएसपीको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























