राजनीति

प्रदेश नम्बर १ को प्रदेशसभा बैठक पर्सि बस्दै

Banner

विराटनगर, भदौ १५ –
प्रदेश नम्बर १ को प्रदेशसभाको १०औँ बैठक तथा बजेट अधिवेशन पर्सि शुक्रबार सुरु हुने भएको छ ।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार गत साउन २२ गतेदेखि स्थगन भएको प्रदेशसभाको बैठक पर्सि दिउँसो १ बजे बस्ने भएको हो।

लामो समयदेखि स्थगन भएपछि प्रदेशसभामा पेस हुने प्रदेश नामकरण प्रस्ताव अन्योलमा छ । बैठक प्रारम्भमै सो प्रस्ताव आउन सक्ने बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>