Breaking News

तिजको अवसरमा पशुपतिमा रमझम (फोटो फिचर)

Banner

काठमाडौं,भदौ १५-

हरितालिका तीजका अवसरमा भगवान पशुपतिनाथको दर्शन गर्न आएका सर्वसाधारण । दर्शनार्थीलाई सहज होस् भनेर आज पशुपतिनाथ मन्दिरका सबै चार ढोका खुलाइएको छ । श्रीमानको दीर्घायूको कमना गर्दै यस दिन नेपाली महिलाले निलाहार व्रत बस्ने गर्छन । व्रत बसेकै अवस्थामा शिवालयहरूमा नाचगान र रमाइलो समेत गर्ने गर्छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>