कर्पोरेट

काठमाडौँको मक्खन टोलमा टोकला चियाको तीज विशेष कार्यक्रम

Banner

चितवन, भदौं १३-

काठमाडौँको मक्खन टोलमा टोकला चियाको तीज विशेष कार्यक्रम हुने भएको छ ।

टोकलाले पाँचौ संस्करणको रुपमा भोलि मंगलबार तीज विशेष कार्यक्रम गर्न लागेको हो ।

बिहान ७ बजेबाट ५ बजेसम्म हुने कार्यक्रममा मिलन नेवा, सुवानी मोक्तान, मेघा श्रेष्ठ र रोशा फुयालले आफ्नो प्रस्तुति दिँदै छन् । २५ ओडा युवा क्लबले आयोजना गरेको कार्यक्रमलाई ताना ग्रुपको सहयोग र टोकला चियाले स्पोन्सर गर्ने छ । कार्यक्रमलाई टाइम्स एफएमले प्रत्यक्ष प्रसारण गर्दै छ भने कार्यक्रममा सहभागी दर्शकहरुलाई विभिन्न खेलहरु पनि खेलाइने टोकला चियाले जनाएको छ । टोकला चियाका उत्पादनहरु कार्यक्रममा वितरण गरिने पनि जनाइएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>