राजनीति

प्रतिनिधी सभाको बैठक: सत्य निरुपण आयोग विधेयकमा छलफल हुने

Banner
काठमाडौँ, भदौ १३–

प्रतिनिधि सभाको बैठक आज बस्दैछ । आज बस्ने प्रतिनिधिसभा बैठकमा बेपत्ता पारिएका ब्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयकलाई बिचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत हुनेछ ।

यसैगरी, राष्ट्रपतिले प्रमाणिकरण गरेर पठाएको पत्रको व्यहोरा पढेर सुनाइने प्रतिनिधिसभाको सम्भावित कार्यसुचीमा राखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>