Breaking News

प्रचण्डका घरबेटीलाई लगाइयो तीन वर्ष प्रतिबन्ध, यी हुन् कालोसूचीमा परेका १० कम्पनी

Banner

काठमाडौं,भदौं ८-

१० ठेकेदार कम्पनीलाई सरकारले कालोसूचीमा राखेको छ। ठेक्का लिएको काम समयमै नसक्ने र निर्माण लागत बढाएर काम अलपत्र पार्ने कम्पनीलाई कारबाहीसहित सूची सार्वजनिक गरिएको हो।

जसमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’का घरबेटी शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन निर्माण कम्पनीसमेत परेको छ। बुधबार सार्वजनिक गरिएको सूचना अनुसार उनलाई ३ वर्ष कुनै काम गर्न नपाउनेगरी प्रतिबन्ध लागाइएको हो।

यी हुन् कालोसूचीमा परेका दश ठेकेदार कम्पनीः

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>