राजनीति
बिरामी भन्दै सिटौला बाहिरए पछि सिटवाँडफाँट टुंगोमा पुगेन
०

काठमाडौं, भदौं ७–
संघीय संसद र प्रदेश संसदको निर्वाचनका लागि सिट बाँडफाँटको अन्तिम टुंगो ९ भदौंमा हुने भएको छ ।
मंगलबार बसेको बैठकमा संयोजक कृष्णप्रसाद सिटौला बिरामी भएको भन्दै बाहिरिए पछि ९ भदौंमा अन्तिम रुप दिने गरी बैठक बिना निष्कर्ष सकिएको हो ।
२०७४ सालको समानुपातिक मत परिणामलाई केन्द्रमा राखेर सिटवाँडको अन्तिम गृहकार्य गरिरहेको सत्तारुढ गठबन्धनको कार्यदलले झन्डै तीन साता देखी सहमतिको प्रयास गरे पनि अझै टुंगोमा पुग्न सकेको छैन ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले विहीबार पुनः बस्नेगरी टुंगिएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>


























