प्रवास

एनआरएनएको युरोप क्षेत्रीय सम्मेलन स्टकहोल्ममा हुने

Banner

काठमाडौं, भदौ ४-

गैरआवासीय नेपाली संघ (एनआरएनए)को युरोप क्षेत्रीय सम्मेलन स्वीडेनमा हुने भएको छ । संघका युरोप क्षेत्रीय युवा संयोजक रमेश काफ्लेका अनुसार सम्मेलन आगामी २४ र २५ सेप्टेम्बरमा स्वीडेनको राजधानी स्टकहोल्ममा हुन लागेको हो ।

सोहीबेला संघको युरोप क्षेत्रीय महिला तथा युवा भेला समेत हुनेछ। सम्मेलनमा युरोप क्षेत्रमा रहेका संघका राष्ट्रिय समन्वय परिषद (एनसीसी)मा प्रतिनिधिले भाग लिनेछन् । यस्तै, अन्य मुलुकहबाट पनि अतिथि प्रतिनिधि सहभागी हुनेछन् ।

युवा संयोजक काफ्लेका अनुसार सम्मेलनलाई सफल बनाउन आयोजक समिति बनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>