देश/प्रदेश
सिट बाँडफाँटका विषयमा छलफल गर्न बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी
०

काठमाडौँ, भदौ २-
प्रदेश र प्रतिनिधि सभा निर्वाचनको विषयमा छल्फल गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सुरु भएको छ । निर्वाचनका लागि सिट बाँडफाँटका विषयमा छलफल गर्न बैठक बसेको हो ।
गठबन्धनले सिट बाँडफाँटका लागि कार्यदल गठन गरेको कार्यदलले खाका तयार पार्न नसकेपछि शीर्ष नेताहरू नै छलफलमा जुटेका हुन् । बैठकमा कार्यदलका नेताहरू पनि सहभागी भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>


























