देश/प्रदेश
राष्ट्रिय युवा संघ नेपालले आज गोंगबु चोकको फोहर सफा गर्ने
०

काठमाडौं, भदौ २
काठमाडौं महानगरमा चुलिएको फोहोरमैलाको विकारल समस्या विरुद्ध राष्ट्रिय युवा संघ नेपालको युथ फोर्स बिभागले सप्ताहव्यापी सरसफाई कार्यक्रम थालेको छ ।
आज कार्यक्रमको चौथो दिन आज गोगवु चोकमा दिउँसो एक बजे सरसफाई कार्यक्रम रहेको छ ।
महानगरले समस्या देखायो हामी सामधान गर्दैछौ, फोहर काठमाडौं देखिनसक्नु हुन्छ यसले रोग देखि पर्यटकलाई सम्म असर गर्छ , हामी बनाउँछौ काठमाडौँ भन्दै राष्ट्रिय युवा संघ नेपाल लागिपरेको संघका प्रबक्ता महाराज गुरुङ भन्नुहुन्छ ।
युवा संघले पहिलो दिन बानेश्वरको ,दोस्रो दिन कालोपुल को तेस्रो दिन गौशालादेखि चाबहिल सम्मको फोहर उठाइसकेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>

























