राजनीति

हर्क साम्पाङले भेटे माओवादी अध्यक्ष प्रचण्ड

Banner

काठमाडौं, साउन ३१-

धरान उपमहानगरपालिका प्रमुख हर्कराज साम्पाङले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन्। उनीहरूबीच धरानको विकाससँगै समसामयिक राजनीतिक विषयमा कुराकानी भएको छ।

यसअघि साम्पाङले आजै अर्थमन्त्री जनार्दन शर्मालाई सिंहदरबारमा भेटवार्ता गरेका थिए। मेयर साम्पाङ आइतबार काठमाडौं आएका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>