देश/प्रदेश

गृहकार्य नपुगेको भन्दै माओवादी केन्द्रको बैठक भोलि ८ बजे बस्ने गरि सारियो

Banner

काठमाडौँ, साउन ३०

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक भोलिलाई सारिएको छ । केही गृहकार्य नपुगेको भन्दै आज बस्ने भनिएको बैठक भोलि सारिएको हो ।

माओवादी केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले सत्ता गठबन्धनको कार्यदल बैठक र अन्य केही गृहकार्यमा नेताहरु व्यस्त हुँदा बैठक स्थगित भएको जानकारी दिए । उनका अनुसार बैठक भोलि (मंगलबार) बिहान ८ बजे बस्ने भएको छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>