देश/प्रदेश
देशका विभिन्न जिल्ला लैजान लोड गरेको ५ ट्रक युरिया मल वीरगञ्जका कृषकले गरे नियन्त्रण
०

काठमाडौँ, साउन ३०
वीरगञ्ज कृषकले अन्य जिल्लामा लैजान लोड गरेको ५ ट्रक युरिया मल नियन्त्रण लिएको छ । आइतबार भारतवाट कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय वीरगञ्ज आइपुगेको युरिया मल दिउँसो महानगरको वडा नम्बर १६ भुटनदेवीस्थित गोदामघरबाट कृषकहरुले नियन्त्रणमा लिइएको हो ।
बारा, पर्सा, मकवानपुर, पर्वत र कास्की जिल्लाका स्थानीय तहको लागि कृषि सामग्री कम्पनी लिमिटेड वीरगन्जले अन्य जिल्लामा लैजान ५ ट्रक युरिया मल लोड गरेको थियो ।त्यस्तै हाल नियन्त्रणमा लिएको मल महानगरको बालमन्दिर प्राङ्गणमा राखिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>

























