देश/प्रदेश

विष्णुमती खोलामा हाम फालेका व्यक्तिको उद्धार

Banner

काठमाडौँ, साउन ३०-

विष्णुमती खोलामा हाम फालेका व्यक्तिको प्रहरीले उद्धार गरेको छ ।

आइतबार साँझ साढे ७ बजे काठमाडौं महानगरपालिका-१६ बालाजु चोक नजिक पुलबाट खोलामा हाम फालेका व्यक्तिको प्रहरीले उद्धार गरेको हो ।

करिब ४०/४५ वर्षीय पुरुषले खोलामा हाम फालेपछि तत्कालै घटनास्थल पुगेर प्रहरी टोलीले उद्धार गरेको थियो । त्यस्तै उक्त पहिचान नखुलेको व्यक्तिको वीर अस्पतालमा उपचार भइरहेको छ ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>