देश/प्रदेश

धरानको विकासको लागी काठमाडौँ पुगे मेयर साम्पाङ

Banner

काठमाडौं, साउन २९

आज बिहान धरानका मेयर हर्क साम्पाङ काठमाडौँमा पुगेका छन् । धरान उपमहानगरपालिकाको विकास निर्माणसम्बन्धी कामले उनी काठमाडौँ पुगेका हुन् ।

उनले आफनो  सामाजिक सञ्जालमा लेखेका छन्, ‘काठमाडौँका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डा खुल्डी बाटो भए पनि धरानै सफा लाग्छ । प्रधानमन्त्री र मन्त्रीहरू बस्ने शहरको यो बिजोग देख्दा मलाई श्रमदान गर्न मन लाग्यो ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>