देश/प्रदेश

उपराष्ट्रपति पुनले गरे ऐतिहासिक र धार्मिक महत्व बोकेको भैरव नाच अवलोकन

Banner

काठमाडौँ, साउन २९-

भक्तपुरको मध्यपुर थिमीस्थित उपराष्ट्रपति नन्दबहादुर पुनले भैरव नाच अवलोकन गरेका छन् । शनिबार बेलुका थिमीको बालकुमारी पुगेर एक घण्टा सम्म उनले भैरव नाच अवलोकन गरेका हुन् ।

ऐतिहासिक र धार्मिक महत्व बोकेको भैरव नाच प्रत्यक्ष अवलोकन गर्ने उपराष्ट्रपति पुन नेपाल सरकारको हालसम्मकै उच्च पदस्थ अधिकारी हुन् । उनी मध्यपुर थिमि नगरपालिकाको औपचारिक निमन्त्रणामा नाच हेर्न बालकुमारी गएका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>