देश/प्रदेश
चुनावि तयारीका लागि शाही पुगे गृह जिल्ला जुम्ला
०

काठमाडौँ, साउन २८-
राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही चुनावि तयारीका लागि गृह जिल्ला जुम्ला पुगेका छन् । जुम्ला सिंजा गाउँपालिका ३ निवासी रहेका शाहीले केही दिनअघि आफ्रजुम्लाबाट प्रतिनिधिसभा सांसदमा निर्वाचन लड्ने घोषणा गरेका हुन् ।
उनलाई शुक्रबार जुम्ला विमानस्थलमा कार्यकर्ता र सुभेच्छुकले नेपाली झन्डा, फुलमाला र दोसल्लाले स्वागत गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























