देश/प्रदेश

झापामा पौडी खेल्ने गएका दुई बालबालिकाको शव फेला

Banner

झापा, साउन २७

झापाको सताक्षी खोलामा हिजो राति दुई जना बालबालिकाको शव फेला परेको छ । पौडी खेल्ने क्रममा डुबेका उनीहरुको शव हिजो फोला परेको हो ।

झापा प्रहरीका प्रवक्ता डिएसपी बसन्त पाठकका अनुसार शिवसताक्षी नगरपालिका–९ आइतबारे बस्ने ११ वर्षीया एञ्जिला सुन्दास र अन्दाजी १२ वर्षीय सिकुम राईको शव फोला परेको छ । उनीहरु राति अवेरसम्म घर नफर्किएपछि प्रहरीको सहयोगमा आफन्त र परिवारका सदस्यले खोजी सुरु गरेका थिए । त्यस्तै स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा प्रहरीले डुबेर मृत्यु भएको अवस्थामा राति ९ः१५ बजे दुवै जना पारेको थियो ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>