चितवन विशेष
चितवनबाट बिदा भए प्रहरी नायब उपरीक्षक बिष्ट
०

चितवन, साउन २६–
जिल्ला प्रहरी कार्यालय चितवनले प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन बिष्टको बिदाइ गरेको छ ।
आज (बिहीबार) बिष्टलाई बिदाइ गरिएको हो ।
कार्यक्रममा कार्यालय प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारी, प्रहरी नायव उपरीक्षकद्वय रविनबाबु रेग्मी र नरहरि अधिकारीलगायतले पूष्पगुच्छा र मायाको चिनो प्रदान गरी शुभकामना दिएका थिए । बिष्टको सरुवा प्रहरी वृत बालाजु काठमाडौंमा भएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























