राजनीति

पद र पैसाको निम्ति पार्टी भित्र जे पनि गर्न थालेः माधवकुमार नेपाल

Banner

काठमाडौं,साउन २६-

नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पद र पैसाको निम्ति पार्टी भित्र जे पनि गर्ने प्रवृत्ति देखापरेको बताएका छन्।

पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘पद र पैसाको निम्ति जे पनि गर्ने प्रवृत्ति सुरु भएको छ। मैले पाइँन भनेर कुकर्म गर्न र गुटबन्दी गर्न थाल्छन्। अनेक षडयन्त्र र जालझेल गर्न थाल्छन्, उनले भने,‘यस्ता प्रवृत्ति नियन्त्रण हुनुपर्छ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>