देश/प्रदेश
एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु
०

मकवानपुर, साउन २६
आज बिहान मकवानपुरमा एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
बिहान १० बजे हेटौडाबाट मनहरीतर्फ जाँदै गरेको ना २ च ४१६१ नम्बरको एम्बुलेन्सले पैदलयात्री संखुवासभा घर भएकी ५२ वर्षीया नमुना शेर्पा ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको हा ।
हाल एम्बुलेन्स चालक फरार भएकोले खोजी भइरहेको इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























