देश/प्रदेश
गाईजात्रा र जनैपूर्णिमा एकैदिन परेपछि आजै मनाइयो भक्तपुरमा जनैपूर्णिमा
०

काठमाडौँ, साउन २६
गाईजात्रा र जनैपूर्णिमा एकैदिन परेपछि भक्तपुरमा आजै (गन्हुँपुन्ही) जनैपूर्णिमा मनाइएको छ । गाईजात्रा र जनैपूर्णिमा एकैदिन परेको र अन्योल भएपछि भक्तपुर नगरपालिकाले तलेजुका पुजारीहरुसँग छलफल गरेर आजै जनैपूर्णिमा मनाएका हुन् ।
गाईजात्रा र जनैपूर्णिमा एकैदिन परेकाले अन्योल भएको पछि छलफल गरेर उनीहरुले आज जनैपूर्णिमा र भोलि गाईजात्रा मनाउने छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























