देश/प्रदेश

नेपालमा आज ५५३ कोरोना संक्रमित थपिए सँगै सक्रिय संक्रमितको संख्या ५ हजार ६५९

Banner

काठमाडौँ, साउन २२-

नेपालमा आज एकै दिन ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४० को पीसीआर र १७ सय ४९ जनाको नमूनाको परीक्षण गर्दा ५५३ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै आज थप ४३३ जना कोरोना मुक्त भएका छन् ।

हाल ननेपालमा कोरोना सक्रिय संक्रमितको संख्या ५ हजार ६५९ पुगेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>