देश/प्रदेश

४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १८ वर्षीय किशोर पक्राउ

Banner

गुल्मी, साउन २२-

गुल्मीमा ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले १८ वर्षका किशोरलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार गुल्मीको मालिका गाउँपालिका–७ सिलादी बस्ने १८ वर्षीय किशोरलाई प्रकाउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार बलात्कार भएको सूचना पाएपछि मर्भुङबाट खटिएको प्रहरीले उनलाई शनिवार पक्राउ गरेको थियो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>