देश/प्रदेश

छानबिन समितिले अर्थमन्त्रीमाथि अपुरो अनुसन्धान गर्‍योः ज्ञवाली

Banner

काठमाडौँ, साउन २२-

नेकपा एमाले एमाले सांसद प्रदीप ज्ञवाली अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले अपुरो अनुसन्धान गरेको आरोप लगाएको छ।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद ज्ञवालीले अनुसान्धान नै अधुरो भएकाले निष्कर्ष पनि अधुरो छाडेको आरोप लगाएका हुन्।

संसदीय विशेष समितिका सदस्य समेत रहेका ज्ञवालीले अर्थमन्त्रीमा शर्मा पुनः नियुक्त भएपछि अर्थ मन्त्रालयमा जान कोहि पनि तयार नभएको बताए । त्यस्तै उनले भने, ‘कुनैबेला अर्थ मन्त्रालय जान सचिवहरुको हानथाप हुन्थ्यो । तर, आज यो सरकारका काम क्रियाकलापले त्यहाँ काम गरिरहेका कतिपय कर्मचारीले सरुवा माग्ने, अरु कर्मचारी बस्न नचाहने । यसको स्रोत कहाँ हो सभामुख महोदय ? यसको स्रोत त्यो हो ? ‘

 

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>