देश/प्रदेश
स्पष्ट विचार, नीति,कार्यक्रम, संगठन, नेतृत्व, व्यवस्थापन, कार्यशैली भएको पार्टी नेसपाः अध्यक्ष भट्टराई
०

काठमाडौँ, साउन २२
राजनीतिक दलहरुले चुनाव जिते पनि देशले कुनै निकास नहुने समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईले बताएका छन् ।
देशमा अझै पुँजीवादी,साम्यवादी र क्षेत्रीयतावादी पार्टीहरूको प्रभाव बाँकी रहेको बताउदै उनले वर्तमान दलले चुनाव जिते पनि देशले कुनै निकास नहुने बताएका हुन् ।
त्यस्तै उनले नेपाली राजनीतिको आवश्यकता स्पष्ट अग्रगामी विचार,नीति,कार्यक्रम, संगठन, नेतृत्व,व्यवस्थापन,कार्यशैली सहितको पार्टी नेसपा रहेको जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>


























