देश/प्रदेश
प्रधानमन्त्री देउवाको परराष्ट्र सल्लाहकारमा अरूण सुवेदी नियुक्त
०

काठमाडौँ, साउन १९
आज बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र सल्लाहकारमा अरूण सुवेदी नियुक्त भएका छन्।
पछिल्लो समय उनी व्यवसायमा संलग्न रहेका सुवेदीलाई प्रधानमन्त्री देउवाको परराष्ट्र सल्लाहकार बनाउने निर्णय मन्त्रिपरिषद गरेको हो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























