राजनीति

मंसिर ४ गते चुनाव गर्ने निर्णय स्वागतयोग्यः ओली

Banner

काठमाडौं,साउन १९-

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारको मंसिर ४ गते चुनाव गर्ने निर्णयको स्वागत गरेका छन्। नेपालस्थित विदेशी सञ्चार माध्यमका पत्रकारहरुलाई सम्बोधन गर्दै ४ मंसिरमा चुनाव घोषणा हुनु स्वभाविक र स्वागतयोग्य रहेको बताए।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णयले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>