देश/प्रदेश
चिनियाँ नागरिक अपहरण गर्ने ६ जना नेपाली प्रकाउ
०

काठमाडौँ, साउन १९
काठमाडौंमा बुधबार साँझ एकजना चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा प्रहरीले ६ जना नेपाली नागरिक प्रकाउ गरेको छ ।
चिनियाँ नागरीकलाई अपहरण गरेर नयाँ बसपार्कमा लगेको अभियोगमा उनीहरुलाई जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त दरबारमार्गको संयुक्त टोलीले प्रकाउ गरेको हो ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहोराका अनुसार उनीहरुले एक करोड रुपैयाँ फिरौटी मागिएको थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























